Online Nepal शनिबार, बैशाख ८ २०८१

सन्दीपको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश फुयालको इजलासमा

सन्दीपको मुद्दाको पेसी सर्वोच्चका न्यायाधीश फुयालको इजलासमा


मध्यान्तर
  • शुक्रबार, माघ २० २०७९

  • काठमाडौं । नाबालिका बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्नुपर्ने मागसहित दर्ता भएको पुनरावलोकन निवेदनको पेसी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको छ।

    सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा तोकिएको छ। आज महान्यायाधीवक्ता कार्यालयको तर्फबाट बहस हुनेछ ।

    काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनलाई शर्तसहित २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

     

     

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार