Online Nepal बिहिबार, बैशाख १३ २०८१

खैरो हिरोइनसहित टीकापुरबाट एक युवक पक्राउ

खैरो हिरोइनसहित टीकापुरबाट एक युवक पक्राउ


मध्यान्तर
  • बुधबार, माघ २५ २०७९

  • फाइल तस्बिर

    काठमाडौं ।कैलालीमा खैरो हिरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। टीकापुर नगरपालिका-५ नुक्कलीपुरका २३ वर्षीय साजन चौधरीलाई प्रहरीले लागूऔषध खैरो हिरोइनसहित मंगलबार पक्राउ गरेको हो।

    उनले लगाएको जकेटको भित्री गोजीवाट ६७० मिलि ग्राम लागूऔषध र साथमा रहेको अनटेस्ट मोटरसाइकलसहित पक्राउ गरेको बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित विषय
    थप समाचार