Online Nepal शुक्रबार, बैशाख २८ २०८१

लिग २ मा स्कटल्यान्डका जि मुन्सले बनाए शतक

लिग २ मा स्कटल्यान्डका जि मुन्सले बनाए शतक


मध्यान्तर
  • बुधबार, फाल्गुन ३ २०७९

  • काठमाडौं । काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ मा जर्ज मुन्से शतक बनाउने तेस्रो खेलाडी बनेका छन्। लिग अन्तर्गत यसअघिको खेलमा नामिबियका माइकलले शतक बनाएका थिए भने नेपालका कुशल भुर्तेलले पनि शतक प्रहार गरिसकेका छन्।

    त्यस्तै, आजको खेलमा मुन्सले ६१ बलमा नै शतक प्रहार गरेका हुन। उनले सात छक्का र १२ चौकका साथ शतक बनाएका हुन्। ओपनिङमा मैदान पसेका उनले सकोली कोइटुजरसँग १५४ रनको साझेदारी गरेका छन्। त्यसक्रममा नै उनले शतक प्रहार गरे।

    प्रतिक्रिया
    थप समाचार