Online Nepal मंगलबार, जेष्ठ १ २०८१

ट्रम्पद्धारा इरानमाथि आक्रमणको आदेश फिर्ता

ट्रम्पद्धारा इरानमाथि आक्रमणको आदेश फिर्ता


मध्यान्तर
  • शुक्रबार, असार ६ २०७६

  • काठमाडौं । अमेरिकी मिडिया रिपोर्टका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमाथि जवाफी आक्रमण गर्न आदेश दिए र केही समयपछि उक्त आदेश फिर्ता लिएका छन् ।

    उनले जवाफी सैन्य कारबाहीका लागि अनुमति दिए पनि अधिकारीहरुसँग छलफल गरेरपछि फिर्ता लिएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।न्यूयोर्क टाइम्सका अनुसार व्हाइट हाउसका अधिकारीहरु जवाफी सैन्य कारबाहीको योजनामा थिए । तर पछि ट्रम्ले आफ्नो मन फेरेका छन् ।

    अमेरिकाको जासूसी ड्रोनलाई खसाइएपछि ईरान र अमेरीकाबीच तनाव झन बढेको छ ।

    प्रतिक्रिया
    थप समाचार