Online Nepal सोमबार, बैशाख ३१ २०८१

स्कटल्यान्डविरुद्ध नेपालको सनसनी जित

स्कटल्यान्डविरुद्ध नेपालको सनसनी जित


मध्यान्तर
  • मंगलबार, फाल्गुन ९ २०७९

  • काठमाडौं । काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपालले स्कटल्यान्डविरुद्ध जित हासिल गरेको छ ।

    मंगलबार त्रिवि मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डलाई दुई विकेटले हराएको हो ।

    नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौँ अर्धशतक हो ।

    नेपालले पाएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा पूरा गरेको छ ।

     

     

     

     

    प्रतिक्रिया
    थप समाचार