Online Nepal शुक्रबार, चैत्र १६ २०८०

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प

ताजकिस्तानमा ७.२ म्याग्निच्युडको भूकम्प


मध्यान्तर
  • बिहिबार, फाल्गुन ११ २०७९

  • Earthquake frequency wave graph, seismic activity. Vector abstract scientific background. Diagram seismograph, vibration amplitude illustration, can be used for business, science presentation

    काठमाडौं । ताजकिस्तानमा ७.२ म्याग्निच्युडको ठूलो भूकम्प गएको छ । आज बिहान स्थानीय समयअनुसार ८ बजेर ३७ मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार केन्द्रविन्दु चीनको सीमानजिकै रहेको छ । चीनको सीमाभन्दा ८२ किमि टाढा केन्द्रविन्दु भएको हुँदा भूकम्पको धक्का चीनसम्म महसुस भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार