Online Nepal शुक्रबार, बैशाख २८ २०८१

नेपालले लियो पहिलो विकेट, पिएनजीको औषत सुरुआत

नेपालले लियो पहिलो विकेट, पिएनजीको औषत सुरुआत


मध्यान्तर
  • शुक्रबार, फाल्गुन १९ २०७९

  • काठमाडौं । युएईमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत शृंखलामा नेपालले आफ्नो तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्दैछ। खेलमा नेपालले टस हारेर बलिङको निम्ता पाएको थियो।

    सुरुको ११ ओभर सकिँदा पिएनजीले एक विकेट गुमाएर ५० रन बनाएको थियो। खेलमा नेपालका लागि सन्दिप लामिछानेले पहिलो विकेट गिराएको छ। ४३ बलमा २६ रन बनाएका किलिप डोरिगो आउट भएका छन्। उनी १० ओभर तीन बलमा ४२ रन भएको अवस्थामा आउट भएका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार