Online Nepal बिहिबार, बैशाख २७ २०८१

आईसीसी लिग २ : नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत

आईसीसी लिग २ : नेपालद्वारा यूएईसमक्ष २४९ रनको लक्ष्य प्रस्तुत


मध्यान्तर
  • आइतबार, फाल्गुन २८ २०७९

  • काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले २४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    कीर्तिपुरको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बलमा ७७ रन बनाए ।

    त्यसैगरी, ५२ बलमा ४३ रन बनाए । यूएईका लागि जवार फरिद, जहुर खान, रोहन मुस्तफा र आयान अफजल खानले समान दुई विकेट लिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार