Online Nepal शुक्रबार, बैशाख २८ २०८१

९५ रनमा समेटियो पीएनजी, सन्दीपले लिए पाँच विकेट

९५ रनमा समेटियो पीएनजी, सन्दीपले लिए पाँच विकेट


मध्यान्तर
  • सोमबार, फाल्गुन २९ २०७९

  • काठमाडौँ । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ ।

    स्पिनरहरु हावी हुँदा पपुवा न्यूगिनी ९पीएनजी० लाई ३२ ओभरको समाप्तिमा अलआउट गर्दै नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा ९६ रनको सामान्य लक्ष्य पाएको हो ।

    प्रतिक्रिया
    थप समाचार