Online Nepal बुधबार, बैशाख १२ २०८१

भिम सार्किले बनाए अर्धसतक

भिम सार्किले बनाए अर्धसतक


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालका लागि भीम सार्कीले अर्धशतक बनाएर खेलिरहेका छन् ।

    उनले ६० बलमा ६ चौका सहित अध्सतक बनाएका हुन् । एक दिवसिय अन्तराष्टिय रिअरमा यो उनको दोस्रो अर्धशतक हो ।

    नेपालले २६ ओभर खेल्दा ४ विकेट गुमाएर १५३ रन बनाएर खेलि रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार