Online Nepal बिहिबार, बैशाख १३ २०८१

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा


मध्यान्तर
  • बिहिबार, चैत्र २ २०७९

  • फाइल तस्बिर

    काठमाडौँ । डकवर्थ लुईस नियम अनुसार यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

    कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकले नेपाल विश्वकप क्वाछनोटमा पुगेको हो।

    बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३११ रनको लक्ष्य दिएको थियो।

    प्रतिक्रिया
    थप समाचार