Online Nepal बिहिबार, चैत्र १५ २०८०

विश्वकप क्रिकेट छनौटमा पुग्न सफल क्रिकेट टीमका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप क्रिकेट छनौटमा पुग्न सफल क्रिकेट टीमका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा


मध्यान्तर
  • शुक्रबार, चैत्र ३ २०७९

  • काठमाडौं  । सरकारले विश्वकप क्रिकेट छनौटमा पुग्न सफल नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

    आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गर्न सफल राष्ट्रिय टीमका प्रतिखेलाडीलाई  सरकारी निवास बालुवाटार बोलाएर जनही ३ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हुन् ।

    साथै प्रधानमन्त्री प्रचण्डले निर्माणाधिन रंगशाला पनि पूरा गर्ने बताएका छन्  ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार