Online Nepal शनिबार, बैशाख ८ २०८१

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो

सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्कियो


मध्यान्तर
  • शनिबार, चैत्र ४ २०७९

  • काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि शनिबार बिहान उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै फर्किएको छ । उक्त एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि आकाशबाटै फर्काइएको बुद्ध एयरले जनाएको छ । जहाज सुरक्षित रूपमा त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । ६२ जना यात्रु रहेकोे सो जहाजमा यात्रुलाई सुरक्षित गन्तव्यमा पठाउने बुद्ध एयरले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार