Online Nepal बुधबार, बैशाख १२ २०८१

आजबाट सुरु सिटिजनलाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन

आजबाट सुरु सिटिजनलाइफ इस्न्योरेन्सको सुनौलो १०० दिन


मध्यान्तर
  • शुक्रबार, चैत्र २४ २०७९

  • काठमाडौँ  । सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले आज २०७९ साल्, चैत्र २४ गते देखी २०८० साल असार मसान्तसम्म जीवनबीममा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । पुरै देश आर्थीक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपुर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।
    बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रमबीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेल प्रमुख बजार व्यवस्थापन अधिकृत श्री भुषण रिमाल ,पश्चिम क्षेत्र साथै मध्य र मध्यपश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोजबहादुर खड्कार सुनिल पोखरेल बाट यस अभियानको उद्घाटन गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर मह जोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।

    यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पु¥याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना बिकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो । मानिसले जे चीज बढी कल्पना गर्दछ प्राय त्यही चीज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतिपूर्ण समयमा चुनौती प्रतीमात्र केन्द्रितन भएर सुनौलो दिन बनाउने उधेश्य लिएर त्यस प्रती बढी केन्द्रीत रहदा सुनौला दिन पनि अवश्य हासिलगर्न सकिन्छ । जीवनका ेअफ्ट्यारो समयमा सबैभन्दा धेरै कामलाग्ने चिज नै जीवन बीमा हो र संकटको समयमा यसबाट नै बढी मद्दत मिल्दछ । त्यसैले,बीमा विलासिता हैन अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउँने उधेश्यका साथ यस आर्र्थीक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडी बढाउन केन्दृत रहेको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार