Online Nepal शुक्रबार, बैशाख ७ २०८१

६४ एमपी क्यामरा र ३३ वाट फास्ट चार्जिङ सहितको एन्ट्रि लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै

६४ एमपी क्यामरा र ३३ वाट फास्ट चार्जिङ सहितको एन्ट्रि लेभल च्याम्पियन रियलमी सी ५५ नेपाली बजारमा आउँदै


मध्यान्तर
  • शनिबार, चैत्र २५ २०७९

  • काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि(५५ चाँडै नै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँबेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ ।

    त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ ।

    यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा जुन ६४ एमपिको छ । जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन । त्यसैले क्यामराको ममलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ । त्यस्तै जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ । सि फर च्याम्पियन- च्याम्पियन जेनेरेसनको लागि च्याम्पियन फोन, क्यामरा, स्टोरेज, चार्जिङ र डिजाइनमा स्ट्राटेजिक अपग्रेड सेगमेन्टमै सबैभन्दा धेरै स्टोेरज ८ं१२८ जिबि, १६ जिबिको डाइनामिक ¥याम मेडियाटेक हेलियो जि८८ चिपसेट, ३३ वाट सुपरभोक चार्जिङ, ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले सेग्मेन्टकै सबैभन्दा उत्कृष्ट क्यामरा स् ६४ एमपि  एन्ड्रोइड फोनमै सबैभन्दा पहिलो मिनी क्याप्सुल , त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एच्डि प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मुल्यका फोनहरुमा पाइने सबैभन्दा ठुलो डिस्प्ले हो । १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २७३,३६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ ।

    यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७।८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो । चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोग कर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ ।

    स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको ¥याम र १६ जिबिको डाइनामिक ¥याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ ।

    त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४।० राखिएको छ । यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ ।

    प्रतिक्रिया
    थप समाचार