Online Nepal बिहिबार, बैशाख १३ २०८१

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित


मध्यान्तर
  • बिहिबार, चैत्र ३० २०७९

  • काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

    पहिलो चरणको निर्वाचनमा वरिष्ठ उपाध्यक्षतर्फ कुनै उमेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि आज दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

    तर, उमेशलाल छाड्न सहमत भएपछि अन्जन वरिष्ठ उपाध्यक्षमा चय भएका हुन् ।

    दोस्रो चरणमा अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने तय भएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार