Online Nepal शुक्रबार, बैशाख २१ २०८१

बिहारमा बिषक्ता मदिरा सेवनबाट ३४ जनाको मृत्यु

बिहारमा बिषक्ता मदिरा सेवनबाट ३४ जनाको मृत्यु


मध्यान्तर
  • मंगलबार, बैशाख ५ २०८०

  • काठमाडौँ । भारतको बिहारमा बिषक्ता मदिरा सेवन गर्दा ३४ जनाको ज्यानगएको छ । गम्भिर बिरामि परेका १४ जनाको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा भर्ना गरेर उपाचार भइरहेको भारतिय सञ्चार माध्यमले जानाएको छ ।

    बिहारको राजधानि पटनाबाट १५१ किलो मिटर टाढा उत्रमा रहेको मोतिहारी जिल्लामा शुक्रबार मदिरा सेवन गर्दा स्वास्थ्यमा समस्या देखिएको थियो ।

    प्रहरीले बिषक्ता मदिरा बेच्ने ठाउँमा छापा मार्ने क्रममा हालसम्म १०८ जनालाई प्रकाउ गरेको छ भने ६ हजार भन्दा बढी मदिरा बरामद गरेको छ । नियन्त्रणमा लिएको एक जनाले पनि मदिररा सेवन गरेको र उपचारको क्रममा मृत्यु भएको सञ्चार माध्यमले जनाएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार