Online Nepal शुक्रबार, बैशाख ७ २०८१

त्रिविले सार्‍यो बैशाख १०गतेको को परिक्षा

त्रिविले सार्‍यो बैशाख १०गतेको को परिक्षा


मध्यान्तर
  • शुक्रबार, बैशाख ८ २०८०

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बैशाख १० गतेको स्नातक तह प्रथम वर्षको परिक्षाहरु एक साता पछि सारेको छ । बैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले दि दिनको परिक्षाहरु बैशाख १६ गतेला सारेको हो ।

    प्रतिक्रिया
    थप समाचार