Online Nepal मंगलबार, बैशाख ११ २०८१

कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि

कक्षा ११ को परीक्षा जेठ ९ गतेदेखि


मध्यान्तर
  • मंगलबार, बैशाख १२ २०८०

  • काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।

    तलिकाअनुसार परीक्षा जेठ ९ गते सुरु भई १८ गतेसम्म हुनेछ। परीक्षा तोकिएका दिनहरूमा कुनै आकस्मिक बिदा पर्न गएमा पनि पूर्वसूचनाबिना परीक्षा स्थगित नगरिने कार्यालयले जनाएको छ।

    AnFprMHmRJ2304250723141682420023 (1)

    प्रतिक्रिया
    थप समाचार