Online Nepal मंगलबार, बैशाख ११ २०८१

सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित

सन्दिप लामिछाने उत्कृष्ट खेलाडी घोषित


मध्यान्तर
  • मंगलबार, बैशाख १९ २०८०

  • काठमाडौं । सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

    नेपालका बलर लामिछाने एसीसी प्रिमियरको कपको प्लेयर अफ दि टुर्नामेन्टचुनिएका हुन्।

    सन्दीपले प्रतियोगितामा ब्याटिङतर्फ ५५ रन जोड्दा बलिङमा १३ विकेट लिएका थिए ।

    यस्तै, युनाइटेड अरब इमिरेट्स (यूएई) का भ्रित्या अरविन्द उत्कृष्ट ब्याटर घोषित हुँदा ओमानका बिलाल खान उत्कृष्ट बलर चुनिए ।

    अरविन्दले प्रतियोगिताम दुई शतक र एक अर्धशतकसहित ४५४ रन बनाएका थिए । यस्तै, ओमानका बिलालले १७ विकेट लिएका थिए ।

    प्रतिक्रिया
    थप समाचार