Online Nepal बुधबार, बैशाख १२ २०८१

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने

सरकारले नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने


मध्यान्तर
  • बुधबार, बैशाख २० २०८०

  • काठमाडौं । सरकारले एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

    यस्तै, क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको बताइन् ।

     

    प्रतिक्रिया
    थप समाचार