Online Nepal शुक्रबार, बैशाख ७ २०८१

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


मध्यान्तर
  • आइतबार, बैशाख २४ २०८०

  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ ।

    जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ ।

    आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो।

    तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ ।

    प्रतिक्रिया
    थप समाचार