Online Nepal मंगलबार, बैशाख ११ २०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ


मध्यान्तर
  • मंगलबार, बैशाख २६ २०८०

  • काठमाडौं । प्रहरीले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ गरेको छ ।

    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार खानलाई आज इस्लामावाद उच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो ।

    तर, खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे स्पष्ट हुन सकेको छैन । तेहरिक–ए–इन्साफ (पीटीआई) का उपप्रमुख फवादले ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडिबाट पक्राउ गरेको जनाएका छन् ।

    प्रतिक्रिया
    थप समाचार