Online Nepal बिहिबार, बैशाख १३ २०८१

थपिए २१ कोरोना संक्रमित, २४ जना संक्रमणमुक्त

थपिए २१ कोरोना संक्रमित, २४ जना संक्रमणमुक्त


मध्यान्तर
  • मंगलबार, जेष्ठ २ २०८०

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    एक हजार १०३ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज २४ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै सक्रिय संक्रमितको संख्या १०० पुगेको छ । आजसम्म १० जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आइसीयु एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार