Online Nepal शनिबार, बैशाख ८ २०८१

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घट्यो

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घट्यो


मध्यान्तर
  • मंगलबार, जेष्ठ २ २०८०

  • काठमाडौं । सरकारले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको छ । अब डिजेल र मट्टीतेल प्रतिलिटर १५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । तर पेट्रोल र ग्याँसको मुल्य यथावत रहेको छ ।

    प्रतिक्रिया
    थप समाचार