Online Nepal बिहिबार, बैशाख १३ २०८१

स्वास्थ्य मन्त्री बस्नेत जेनेभा प्रस्थान

स्वास्थ्य मन्त्री बस्नेत जेनेभा प्रस्थान


मध्यान्तर
  • शनिबार, जेष्ठ ६ २०८०

  • Mohan Bahadur Basnet

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत    विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना छन् ।

    यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लूएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार