Online Nepal शनिबार, बैशाख ८ २०८१

अबदेखि कुनै पनि उद्योग खोल्न र खारेजी गर्न कुनै शुल्क नलाग्ने

अबदेखि कुनै पनि उद्योग खोल्न र खारेजी गर्न कुनै शुल्क नलाग्ने


मध्यान्तर
  • सोमबार, जेष्ठ १५ २०८०

  • काठमाडौं । सरकारले कुनै पनि उद्योग खोल्न र खारेजी गर्न कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ । आज अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ बजेट भाषणमार्फत सो जानकारी गराएका हुन् ।

    प्रतिक्रिया
    थप समाचार