Online Nepal बिहिबार, बैशाख ६ २०८१

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट

महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट


मध्यान्तर
  • मंगलबार, जेष्ठ १६ २०८०

  • काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

    उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।

    प्रतिक्रिया
    थप समाचार