Online Nepal बुधबार, बैशाख १२ २०८१

सुनको मूल्यले बनायो नयाँ इतिहास , कतीमा हुँदै छ कोरोबार ?

सुनको मूल्यले बनायो नयाँ इतिहास , कतीमा हुँदै छ कोरोबार ?


मध्यान्तर
  • बिहिबार, जेष्ठ १८ २०८०

  • काठमाडौँ ।सूनको मूल्लयले आज नयाँ यत्हिास बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

    आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    थप समाचार