Online Nepal बिहिबार, बैशाख ६ २०८१

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं ।  राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा दाङको लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५:३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार