Online Nepal बिहिबार, बैशाख ६ २०८१

धनगढीमा आज २८ वर्ष यताकै सबैभन्दा धेरै ४६.४ डिग्री तापक्रम

धनगढीमा आज २८ वर्ष यताकै सबैभन्दा धेरै ४६.४ डिग्री तापक्रम


मध्यान्तर
  • शनिबार, जेष्ठ २७ २०८०

  • काठमाडौं । पछिल्लो केहि दिनदेखि देशभर गर्मी बढीरहेको छ। काठमाडौं उपत्यका लगायत देशभर अत्याधिक गर्मी बढेको छ । अहिले तराईका केहि जिल्लाहरुमा दसकौं पछिको अत्याधिक गर्मी बढेको छ । यस्तै धनगढीमा आज २८ वर्ष यताकै सबैभन्दा धेरै ४६.४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जल तथा मौसम बिज्ञान महाशाखाका अनुसार आज शनिबार २८ वर्ष यताकै धनगढीमा ४६.४ डिग्री सेल्सियस पुगेको जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार