Online Nepal आइतबार, जेष्ठ ६ २०८१

हवाई भाडा घट्यो

हवाई भाडा घट्यो


मध्यान्तर
  • बुधबार, असार ६ २०८०

  • काठमाडौं । हवाई भाडादर घटाइएको छ । हवाई इन्धनको मूल्य घटाइएपछि भाडादर पनि घटाइएको हो ।

    मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो । बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले भाडा घटाएको हो ।

    प्रतिक्रिया
    थप समाचार