Online Nepal सोमबार, बैशाख १७ २०८१

गायक रोविन तामाङको निधन

गायक रोविन तामाङको निधन


मध्यान्तर
  • बुधबार, असार २० २०८०

  • काठमाडौं । गायक एवं कलाकार रोविन तामाङको निधन भएको छ।

    काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो।

    नेपाली रक स्टार तामांगले चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो लगायत थुप्रै हिट गित गाउंनु भएको छ ।उहांले अभिनय गर्नु भएको चलचित्रहरूमा छड्के , मुखौटा , जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ छन । उनलाई नेपाली सांगितीक क्षेत्रमा रक स्टारको रूपमा चिनिने गरिन्छ । वजनदार आबाज उहांको बिशेषता थिए ।

     

    प्रतिक्रिया
    थप समाचार