Online Nepal आइतबार, जेष्ठ ६ २०८१

तीन विमानस्थलमा उडान प्रभावित

तीन विमानस्थलमा उडान प्रभावित


मध्यान्तर
  • आइतबार, साउन २८ २०८०

  • काठमाडौं । प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ ।

    पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द छन् । तुम्लिङटार विमानस्थलमा समेत आजका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    काठमाडौं विमानस्थलमा भने उडान नियमित भइरहेको छ । अन्तर्राष्ट्रिय उडान जारी छ ।

     

    प्रतिक्रिया
    थप समाचार