Online Nepal सोमबार, जेष्ठ ७ २०८१

मोरङमा भारतीय नागरिक मृत फेला

मोरङमा भारतीय नागरिक मृत फेला


मध्यान्तर
  • आइतबार, साउन २८ २०८०

  • काठामाडौँ । मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको मृत फेला परेका छन् ।

    सुन्दरहरैँचा नगरपालिका–१२ मा भारत उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव पानीमा डुबिरहेको अवस्थामा आइतबार दिउँसो साढे १२ बजेतिर फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।

    खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको र शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार