Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पनि पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा बैंकका कर्मचारी पनि पक्राउ


मध्यान्तर
  • सोमबार, साउन २९ २०८०

  • काठमाडौं । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन्

    प्रतिक्रिया
    थप समाचार