Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सर्पले डसेर एक वृद्धाको मृत्यु

सर्पले डसेर एक वृद्धाको मृत्यु


मध्यान्तर
  • बिहिबार, साउन ३२ २०८०

  • काठमाडौँ । सर्पको डसाइबाट सर्लाहीमा एक बृद्व महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला जिल्लाको लालबन्दी नगरपालिका १० कि ६० बर्षिय इन्द्रमाया श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    श्रेष्ठलाई गए राति घरमा सुतेको अवस्थामा सर्पले डसेको र त्यसपछि तत्काल उपचारको लागि जिल्लाको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार