Online Nepal आइतबार, जेष्ठ ६ २०८१

६० किलो सुन प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ

६० किलो सुन प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ


मध्यान्तर
  • शुक्रबार, भाद्र १ २०८०

  • काठमाडौँ । महालक्ष्मी विकास बैंक ‘बीएफआईएन एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित ३mबमजथबलतबच

    साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पती हुन् । उनिहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।

    सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए । गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार