Online Nepal आइतबार, जेष्ठ ६ २०८१

६० किलो सुन तस्करी प्रकरण : चिनियाँसँग नेपाली नागरिकता

६० किलो सुन तस्करी प्रकरण : चिनियाँसँग नेपाली नागरिकता


मध्यान्तर
  • शुक्रबार, भाद्र १ २०८०

  • काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांश चिनियाँ नागरिकबाट नेपाली नागरिकता फेला परेको छ । यसरी नेपाली नागरिकता फेला पर्नेहरूमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसहित सातजना चिनियाँसँग नागरिकता भेटिएको प्रहरी स्रोतले बताएको छ ।

    उनीहरूले जिल्ला प्रशाासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिता लिएको खुलेको छ । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको हो । पक्राउ परेका माथि सीआईबीले नागरिता प्रकरणमासमेत अनुसन्धान गर्ने भएको छ ।

    प्रतिक्रिया
    थप समाचार