Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन

सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन


मध्यान्तर
  • शनिबार, भाद्र २ २०८०

  • काठमाडौं । सशस्त्र प्रहरीका एसपी सुमन थपलियाको निधन भएको छ।

    शनिबार बिहान १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेपछि तत्कालै अस्पताल पुर्‍याएको थियो। दिउँसो १ बजे उनलाई मृत घोषणा गरिएको एपीएफ मुख्यालयले जनाएको छ।

    २०६० सालमा इन्सपेक्टरबाट उनले सरकारी सेवा सुरु गरेका थिए। हृदयघातको कारण निधन भएको हुन सक्ने मुख्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार