Online Nepal सोमबार, जेष्ठ ७ २०८१

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

सुख्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध


मध्यान्तर
  • मंगलबार, भाद्र ५ २०८०

  • काठमाडौं । सोमबार राति भीषण सुख्खा पहिरो गएकाले  नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
    ईच्छाकामना गाउँपालिका-६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार