Online Nepal आइतबार, जेष्ठ ६ २०८१

१७ घण्टापछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड

१७ घण्टापछि सञ्चालनमा आयो मुग्लिन–नारायणगढ सडकखण्ड


मध्यान्तर
  • मंगलबार, भाद्र ५ २०८०

  • काठमाडौँ । अवरुद्ध मुग्लिन–नारायणगढ खडकखण्ड १७ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

    सो सडकखण्डको नाम्सीपुलमा सोमवार राति ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो सोमवार रातिदेखि नै सडक पन्छाउन थालिएको थियो ।

    अवरोधका कारण सवारी साधनहरू रोकिएकाले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको थियो । अहिले अवरोध हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार