Online Nepal सोमबार, जेष्ठ ७ २०८१

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो

काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूलीमा खस्यो


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०८०

  • काठमाडौँ । काठमाडौँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको छ ।

    गजुरी-२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी कार्यदलयले जनाएको छ ।

    क्षतिको विवरण भने आइसकेको छैन ।

     

    प्रतिक्रिया
    थप समाचार