Online Nepal आइतबार, जेष्ठ ६ २०८१

त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्दार

त्रिशूलीमा खसेको बसबाट १८ जनाको उद्दार


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०८०

  • काठमाडौँ । त्रिशूली नदी खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्दार गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बर मात्रै देखिएको छ । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुखधादिङ प्रहरी कार्यलयले जनाएको छ ।

    गजुरी -२ चालिसे झरना भन्ने ठाउँमा बस खसेको धादिङ प्रहरी कार्यलयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार