Online Nepal आइतबार, जेष्ठ ६ २०८१

धादिङ दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

धादिङ दुर्घटना अपडेट : त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, भाद्र ६ २०८०

  • काठमाडौँ । । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।

    धादिङका जिल्ला प्रहरी कार्यलयको अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको हो।

    काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

    दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय एक प्रहरीले बताए ।

     

    प्रतिक्रिया
    थप समाचार