Online Nepal सोमबार, जेष्ठ ७ २०८१

बाराको जीतपुर चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बाराको जीतपुर चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु


मध्यान्तर
  • बिहिबार, भाद्र ७ २०८०

  • काठमाडौं । आज बिहान १ बजे बाराको जीतपुर चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

    बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा ४ जनाको उपचारका क्रममा मृत्यु भएको र घाइते यात्रुको मकवानपुरको हेटौंडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    थप समाचार