Online Nepal आइतबार, असार २ २०८१

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु


मध्यान्तर
  • मंगलबार, असोज २ २०८०

  • काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिकामा चिर्पट प्रहार गरी छोराले बाबुको हत्या गरेका छन्। वाणगंगगा–८ बोडगाँउमा सोमबार राती ९ बजे झगडा हुँदा वर्ष २५ वर्षीय लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बुवा बलबहादुर दर्जीलाई चिर्पट दाउराले हान्दा मृत्यु भएको हो।

    टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको बताइएको छ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानाएको छ ।

    प्रतिक्रिया
    थप समाचार