Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बिध्यार्थीहरूको बिश्वास जित्दै कोस्टलाईन ऐजुकेशन

बिध्यार्थीहरूको बिश्वास जित्दै कोस्टलाईन ऐजुकेशन


मध्यान्तर
  • आइतबार, असोज १४ २०८०

  • काठमाडौं । पछिल्लो समय उच्च शिक्षा प्राप्त गर्न बिदेश जाने नेपाली बिध्यार्थीहरूको संख्यामा बढोत्तरी आउंन थालेको छ ।
    राम्रो शैक्षिक परामर्शदाताबाट राम्रो ज्ञान र जानकारी पाउंन सकियो भने अध्ययन गर्न बिदेश जांदा पनि सहज हुने कुराको अब जानकारी पनि गराई रहनु पर्ने अबस्था छैन ।

    यसै क्रममा लामो समयदेखी बिध्यार्थीहरूको बिश्वास जित्दै आइरहेको शैक्षिक परामर्शदाता कोस्टलाइनले यतिबेला आफ्नो उपस्थिति बिध्यार्र्थीहरू मांझ झनै बलियो बनाई रहेको छ । उच्च शिक्षा हांसिल गर्न अष्ट्रेलिया, अमेरिका, क्यानडा र यू के जान चाहने बिध्यार्थाहरूको भरपर्दो र बिश्वासिलो शैक्षिक परामर्शदाताको रूपमा स्थापित कोस्टलाईन ऐजुकेसन एण्ड भिसा सर्भिसेसप्रति बिध्यार्थीहरूको बिश्वास बढ्नुमा सस्थाको इमान्दारितालाई मुख्य कारक मानिएको छ -‘ हामी बिध्यार्थीहरू बटुल्न सस्तो चर्चा र लोभ देखाउंदैनौ । बास्तबिकता बताउंनु नै हाम्रो बिशेषता हो -‘ सस्थाका प्रबन्ध निर्देशक सगुन श्रेष्ठ भन्छन । सम्बन्धित बिषयका ज्ञाताले सम्बन्धित देशको कलेज र यूनिवर्सिटीका बारेमा यथेष्ट जानकारी दिन सक्नुलाई पनि कोस्टलाईनको अर्को बलियो पक्ष हो ।

    बिध्यार्थीहरू पठाउंने देशका नाम चलेका र स्थापित कलेज अनि यूनिर्भसिटीसंग यो सस्था आबद्द हुनुले पनि बिध्यार्थीहरूले भनेको ठाउंमा पढ्न पाउंने अबसर पाएको देखिन्छ । हरेक देशका अनुभवी शिक्षकहरूसंग नजिक भएर बिध्यार्थीहरूलाई एक एक गरेर् परामर्श दिने मामिलामा पनि काठमाण्डौको बागबजारमा रहेको कोस्टलाईन अगाडि रहेको पाईएको छ । सन २०१५ देखी आफ्नो यात्रा शुरू गरेको यो सस्था मार्फत आजसम्म दुई हजारभन्दा बढी बिध्यार्थीहरू उच्चशिक्षा हांसिल गर्न बिभिन्न देशहरू पुगि सकेका छन ।

    प्रतिक्रिया
    थप समाचार