Online Nepal मंगलबार, मंसिर १२ २०८०

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस


मध्यान्तर
  • मंगलबार, असोज १६ २०८०

  • काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

    कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

    थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    थप समाचार