Online Nepal सोमबार, बैशाख १७ २०८१

इजरायलबाट २५३ नेपाली विद्यार्थी नेपाल आइपुगे

इजरायलबाट २५३ नेपाली विद्यार्थी नेपाल आइपुगे


मध्यान्तर
  • शुक्रबार, असोज २६ २०८०

  • काठमाडौं । द्वन्दग्रस्त देश इजरायलबाट २५३ नेपाली विद्यार्थी बिहीबार राति नेपाल आइपुगेका छन् । विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा उनीहरूलाई लिन आफन्तहरू विमानस्थल नै पुगेका थिए ।

    तशनिबार हमास समूहले गरेको आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । इजरायलमा रहेका नेपालीको उद्धारका लागि सरकारले नेपाल एयरलाइन्सको विमान पठाएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार